विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपाय (भिडियो)
यदि तपाईंलाई बाडुल्की लाग्यो भने कसैले तपाईंलाई सम्झिरहेको छ भन्ने गरिन्छ तर त्यसो होइन।जब बाडुल्की लाग्छ तब केही समय त यसले हैरान नै पार्छ।
त्यसो भए बाडुल्की के हो त?बाडुल्की किन लाग्छ? लामो समयसम्म बाडुल्की लाग्यो भने के गर्ने त ?
यी र यस्तै प्रश्नको जवाफका लागि प्रस्तुत छ बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







