विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
थाइराइड सन्तुलनमा राख्न खानैपर्ने ५ खाना (भिडियो)
थाइराइड घाटिमा हुने एक गम्भीर समस्याहो । यसले शरीरमा अचानक तौल बढाउने र अचानक घटाउने गर्छ । घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने जस्ता समस्याहरु पैदा गर्छ । महिलाहरुमा धेरै मात्रामा थाइराइडको समस्या देखापर्छ ।
त्यसैले थाइराइड सन्तुलन राख्न के खाने ? प्रस्तुत छ PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री: