विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
केरा खानुका फाइदा (भिडियो)
तपाईंले आजसम्म धेरै ठाउँमा सुन्नुभएको वा पढ्नुभएको छ होला कि प्रतिदिन एक स्याउ तपाईंलाई डाक्टरबाट टाढा राख्छ तर के तपाईंलाई थाहा छ प्रतिदिन एउटा केरा खानाले तपाईं जीवनभर स्वस्थ्य रहन सक्नु हुन्छ।
अन्य फलको तुलनामा सस्तो र प्राय सबै मौसममा पाइने फल केरा निकै मिठो र गुणकारी फल हो। केरामा हाम्रो शरिरको लागि आवश्यक उर्जा,फाइबर,कायल्सियम,आइरनजस्ता अन्य धेरै पोषक तत्वहरु पाईन्छ । केरा खानेहरुको उर्जा स्तर साधरण व्यक्तिहरुको भन्दा बढी हुन्छ।
त्यसैले प्रस्तुत छ केरा खानुका फाइदाबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







