विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
कपाल झर्ने समस्याको सजिलो उपाय (भिडियो)
कपालले मानिसको सौन्र्दयतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्वस्थ र सुन्दर कपालले मानिसको सौन्र्दयतालाई समेत झल्काउछ । तर आजको समयमा कपाल झर्ने समस्या एउटा आम समस्या बनेको छ। हिजोआज कपाल झर्ने समस्याले अधिकांशलाई पिरोलेको छ ।कोही न कोही ब्यक्तीबाट सुन्ने गरिन्छ कि कपाल झरिराख्छ।
युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ ।
त्यसैले प्रस्तुत छ कपाल झर्ने समस्या र यसलाई कसरी कम गर्न सकिन्छ ?भन्ने विषयमा ब्युटिसियन डा. रेखा थापाले दिनुभएको यो महत्वपूर्ण जानकारी:







