विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
कोलेस्ट्रोल कम गर्ने ७ सजिलो उपाय (भिडियो )
कोलेस्ट्रोल हाम्रो शरीरका लागि फाईदाजनक छ। यो शरीरभित्र बोसोजस्तो पदार्थ हुन्छ जसले कोशीकालाई उर्जा प्रदान गर्दछ। शरीरभित्रका बनावटहरु सुचारु रुपमा चल्नका लागि कोलेस्ट्रोल एकदमै आवश्यक छ । हामीले जे पनि कार्बोहाइडेड र बोसोजन्य खानेकुरा खान्छौ कोलेस्ट्रोल यसैबाट बन्छ।
साथमा कालेजोबाट पनि कोलेस्ट्रोल बन्छ तर कोलेस्ट्रोल बढ्दा शरीरमा धेरै समस्या उतपन्न हुन्छ। खराब कोलेस्ट्रोल बढेमा मुटुरोग,मोटोपन जस्ता समस्या उत्पन्न हुन्छ। त्यैसैले कोलेस्ट्रोलको स्तर सधैं नियन्त्रित राख्नु आवश्यक छ।
त्यैसैले, प्रस्तुत छ कोलेस्ट्रोल कम गर्ने ७ सजिलो उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







