विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
समयमै निदाउने ११ सजिलो उपाय (भिडियो)
जो समयमै निदाउन सक्छन् उनिहरुको शारिरीक र मानशिक दुबै स्वास्थ्य राम्रो हुने चिकित्सकहरु बताउछन्। बेलैमा मस्त निदाउन सक्ने ब्यतिको अनुहार पनि सुन्दर देखिन्छ। तर चाहदा चाहदै पनि कतिपय अवस्थामा निन्द्रै पर्दैन। कतिपयलाई त ओछ्यानमा पल्टेको धेरै बेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ।
त्यसैले समयमै कसरी निदाउने त ?
प्रस्तुत छ समयमै निदाउने ११ सजिलो उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







