ट्याक्सी चढेको कम्प्युटर बिल पाइने
Sunday, 1 January 2017 | Radio PMC
काठमाडौँ, १७ पुस । सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ । उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा ...