Breaking News Monday, 26 Dec, 2016
Prestige Media

सातै प्रदेशमा इन्धन भन्डारणका लागि जग्गा खरिद प्रक्रिया शुरु

काठमाडौँ – नेपाल आयल निगमले इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

९० दिनलाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निगमले सूचना गरी जग्गा खरिद प्रक्रिया शुरु गरेको छ । निगमले विभिन्न जिल्लामा जग्गा खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । सातै प्रदेशमा इन्धन भन्डारण गृह निर्माण गर्ने तयारी निगमको छ ।

निगमले एक महिना एक महिनाअघि नै जग्गा उपलब्ध गराइदिनका लागि आपूर्ती मन्त्रालयमा प्रस्ताव पठाएको थियो । मन्त्रालयले निगमलाई आफै अध्ययन गरी खरिद गर्न निर्देशन दिएपछि प्रक्रिया अगाडि बढाएको हो ।

निगमले सातै प्रदेशमा पर्ने गरी झापा, रुपन्देही विराटनगर, चितवन नेपालगञ्ज धनगढी तथा धादिङ र नुवाकोटको बीच्मा भन्डारण गृह स्थापना गर्ने जनाएको छ ।

हालद निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहव, पोखरा र नेपालगञ्ज, सुर्खेत धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । आजको कारोबर दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL