-
नेपालको समृद्धिमा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने : परराष्ट्रमन्त्री
आश्विन ९, २०७३- परराष्ट्रमन्त्री प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन् । नेपालका तर्फबाट संयुक्त राष्ट्र ...
read more -
'संविधान कार्यान्वयन हुन नदिन भ्रम र विद्वेष फैलाउने गतिविधि हुन सक्छ'
काठमाडौं–नेकपा एमालेले संविधान कार्यान्वयन हुन नदिन आगामी दिनमा मुलुकभित्र सामाजिक विद्वेष फैलाउने प्रयास हुन सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी ...
read more -
भागबन्डामै चल्छ त्रिवि
काठमाडौं- 'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडिउपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा ...
read more -
डा केसी नवौं अनशनको तयारीमा निकटका कलेजलाई सम्बन्धन दिने दाउमा प्रधानमन्त्री दाहाल
काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सत्ताबाहिर रहँदा आठाैं अनशन क्रममा सरकारसँग भएका सम्झौता उल्लंघनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नै उद्यत भएको आरोप लगाएका छन् । सत्ताबाहिर रहँदा सरकारसँग हुने ...
read more


















