Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

चिसो बढेपछि महोत्तरीका विद्यालय एकहप्ताका लागि बन्द

महोत्तरी, १४ पुस । अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको जनजीवन नराम्ररी प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले आगामी पुस १७ गते आइतबारदेखि पुस २२ गते शुक्रबारसम्म एक हप्ताका लागि बिदा दिने निर्णय गरेको हो ।

जिल्लास्थित विभिन्न शिक्षक सङ्घसङ्गठनको आग्रह एवम् अत्यधिक रुपमा चिसोपनका कारण स्थानीयस्तरमा जनजीवन नराम्ररी प्रभावित भएपछि बिदा दिइएको शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

पछिल्लो समयमा आएर विद्यार्थीलाई कठ्याङ्ग्रिँदै विद्यालयसम्म आउनका लागि बाध्यता भएपछि सो अवधिको बिदा जिल्लाको हरेक निजी तथा सामुदायिक विद्यालयमा लागू हुने गरी नियमित रुपमा बिदा दिइएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले बताउनु भयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL