प्रमुख समाचार
संख्या - 3512
-
राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ ः परराष्ट्रमन्त्री
काठमाडौँ, १३ पुस । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई लिएर केही ...
read more



















