प्रमुख समाचार
संख्या - 3600
-
केही दिनमै निर्वाचनको मिति घोषणाः प्रधानमन्त्री
काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुन व्यवस्थापिका–संसद्मा टेबुल गर्ने प्रक्रियासँगै केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । संशोधन प्रस्तावसम्बन्धी सर्वोच्च अदालतको ...
read more














