Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

संविधान संशोधनमा सहमति खोज्न आवश्यक : कमल थापा

बाँके, १७ पुस ।  राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई थप द्वन्द्वमा धकेल्ने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।

‘जनताका जायज माग सम्बोधनका लागि संविधान संशोधन गर्न सकिन्छ’ राप्रपा मध्यपश्चिम क्षेत्रस्तरीय बैठकलाई मङ्गलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले भन्नुभयो, ‘संशोधनले देशलाई द्वन्द्वमा लैजानेभन्दा पनि सबैको सहमति खोज्न आवश्यक छ ।’

अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालबिच एकीकरण भएपछि बनेको राप्रपालाई आगामी निर्वाचनमा पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । जनआन्दोलनपछि राजनीतिक नेतृत्वको कमजोरीका कारण मुलुक समस्यै समस्यामा फसेको दावी गर्दै अध्यक्ष थापाले  एकदशकसम्म गुम्सिएका जनताका आवाज पार्टी एकीकरणपछि राप्रपामा समाहित भएको बताउनुभयो ।

उहाँले राप्रपामा देखिएको जनताको उत्साहलाई संगठनमा रुपान्तरण गर्ने अठोट गर्नुभयो । मध्यपश्चिमका १५ जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्यलगायत सहभागी कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, मन्त्रीहरु दीपक बोहरा, बिक्रम पाण्डे लगायतको उपस्थिति थियो ।

राप्रपाले बुधबार नेपालगञ्जमा एकता सभा गर्दैछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL