फोटोसहितको मतदाता नामावली सङ्कलन तिब्र गतिमा
Thursday, 12 January 2017 | Radio PMC
प्यूठान, २८ पुस । प्यूठान जिल्लामा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ । उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमा अभियान ...