Breaking News Monday, 16 Jan, 2017
Prestige Media

लखनपुरमा बाल महोत्सव हुने

दमक, ३ माघ । झापाको लखनपुरमा तीन दिने बाल महोत्सव हुने भएको छ ।

बालबालिकाको क्षमता, विकासँगै उनीहरुको अधिकार संरक्षण गर्ने उद्देश्यले स्थानीय उज्यालो बाल क्लबको आयोजनामा यही माघ १४ गतेदेखि १६ गतेसम्म प्रथम बाल महोत्सव हुने भएको हो ।

स्थानीय आदिवासी रङ्गशालामा हुने महोत्सव देशकै पहिलो बाल महोत्सव हुने आयोजकको दाबी छ ।
बाल महोत्सवमा बाल फोटो प्रदर्शनी, स्वास्थ्य शिविर, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल प्रदर्शनी, जादु, कला, विज्ञान प्रविधि सम्बन्धी प्रदर्शनीलगायतका स्टल रहने महोत्सव मूलआयोजक समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिनुभयो ।
महोत्सवमा विद्यार्थी, अभिभावक, बाल समूह, कलेजका विद्यार्थी सहभागी हुने छन् । महोत्सवका लागि १२ वटा उपसमिति बनाएर तयारी भइरहेको जनाइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL