प्रमुख समाचार Tuesday, 17 Jan, 2017
Prestige Media

सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम भूकम्पपीडितलाई

काठमाडौँ, ४ माघ । अस्ट्रियाका कलाकार फेड्रिक ग्रिफले सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम नेपालका भूकम्पपीडितलाई सहयोग गर्नुभएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतविक्षत बनेको नेपालमा फ्रिजी लाइट भेरेन संस्थामार्फत आफ्नो कलाकारिताबाट उठेको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिएको हो ।

ग्रिफले आज पत्रकार सम्मेलन गरी नेपालको समस्यामा केही भए पनि सहयोग पुग्ने उद्देश्यका साथ आफूले सहयोग गरेको बताउनुभयो । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, रामेछाप दोलखा । सोलुखुम्बुका विभिन्न स्थानमा १८ शेर्पाको सहयोगमा सात दिन पैदल हिँडेर खाद्यान्न र लत्ताकपडा वितरण गरिएको थियो ।

उहाँले भन्नुभयो – “म कलाकार हुँ, कलाकारिताबाट आर्जन गरेको रकम विभिन्न देशका गरिब–दुःखीको सेवामा खर्चेको छु, नेपालमा पनि भूकम्प आएको थाहा पाउनासाथ सहयोगका लागि आएको हुँ ।”

ग्रिफले सन् २०१६ मा रु २० लाख बराबरको सहयोग गर्नुभएकामा सन् २०१७ मा रु ४० लाखको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सो संस्थाले बुधबारदेखि सोलुखुम्बुमा १५० घरधुरीलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गर्दैछ भने माघ १५ गते सिन्धुपाल्चोकको माङ्खा गाविसमा निर्मित पञ्चकन्या आधारभूत विद्यालयको भवन हस्तान्तरण गर्दैछ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL