आईसीसी एकदिवसीय विश्वकप छनोट: जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
Sunday, 18 June 2023 | Radio PMC
आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समयअनुसार, १२ बजेर ...