खेलकुद
Thursday, 15 Jun, 2023
नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने
काठमाडौंं । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ पुसमा सकिनेछ ।
पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।







