-
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ ः गृहमन्त्री श्रेष्ठ
काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन ...
read more -
कृषिमा आत्मनिर्भर भए मात्रै व्यापार घाटा न्यून ः चेम्बर अध्यक्ष मल्ल
काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन्।कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने ...
read more -
पिपिए गर्न नआएका १५ आयोजना प्रवद्र्धकलाई रोलक्रमबाट हटाइयो
काठमाडौं– विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवद्र्धकलाई रोलक्रमबाट हटाएको छ।तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रीतपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले ...
read more -
पिपिए गर्न नआएका प्रवद्र्धकलाई रोलक्रमबाट हटाइयो
काठमाडौं– विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवद्र्धकलाई रोलक्रमबाट हटाएको छ।तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले ...
read more -
भारतीय दूतावासले २० करोड रुपैयाँ आफूखुसी खर्चिन नपाउने प्रधानमन्त्रीको दाबी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग बिहीबार भएको चारबुँदे सम्झौतामा काठमाडौंस्थित भारतीय दूतावासले २० करोडसम्मको रकम आफूखुसी खर्चिन पाउने भन्ने विषय विवादमा पारिएको बताएका छन्।शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन ...
read more -
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात सम्झौतामा हस्ताक्षर
काठमाडौं- नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।बिजुली ...
read more -
सहरी जनसंख्या पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदन सार्वजनिक
काठमाडौं– बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसंख्या करिब पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदन राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।तथ्यांक दिवस अवसरमा मंगलबार कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको ...
read more -
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरी
काठमाडौं– ग्लोबल आइएमई बैंकले स्थापनाको १७औं वार्षिकोत्सव अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना बढाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सात वटै प्रदेशका मुख्य–मुख्य ...
read more







