-
भारतमा लागेको उपचार खर्च आफैंले बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न भएका छन्।राष्ट्रपतिले सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले गर्न ...
read more -
अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री प्रचण्डको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको दाबी गरेका छन्। सोमबार बिहान चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकूलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय ०७१ ...
read more -
निरु आचार्यको हत्यामा संलग्न आरोपित सार्वजनिक
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न ...
read more -
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ, जुनसुकै त्याग गर्न पनि तयार : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री ...
read more -
काठमाडौं महानगरले फोड्यो विद्यार्थी संगठनले लगाएको ताला
कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। विद्यार्थी युनियनले लगाएको ताला फोडिएकोबारे मेयर बालेन शाहले आफ्नो फेसबुकमा लेखेका छन् , ' विद्यालय पढ्ने ठाउँ ...
read more -
केपी ओलीमाथि आक्रमण प्रयास,ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौं: गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक ...
read more





















