-
भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको घोषणा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएका छन्। आइतबार मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै ‘आदिपुरूष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने बताएका हुन्। ...
read more -
‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोक्न मन्त्रालयलाई बालेनको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका ...
read more -
मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि ...
read more -
ताप्लेजुङमा बाढीले बगायो तावाखोलाको मोटरेबल पुल, दुई जलविद्युत् आयोजनामा पनि क्षति
बाढी पहिरोले २९ घरपरिवार उच्च जोखिममा अत्यधिक वर्षाका कारण आएको बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको छ। गएरातिको अविरल वर्षाले सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरेबल पुल बगाएको हो। ...
read more -
काठमाडौं महानगरले गर्यो नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेका छ।शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्। टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र ...
read more





















