-
नागढुंगा–सिस्नेखोला सुरूङमार्ग: मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरूङमार्गको आज अनुगमन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गंगालाल तुलाधर, सडक ...
read more -
ढलोस् भनेर धूप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने बताएका छन्।। आइतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ...
read more -
१९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्।राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्। प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन ...
read more -
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 'भेटमा ...
read more -
मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने रास्वपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको ...
read more -
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने
जनकपुरधाम । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ...
read more -
काठमाडौंमा मर्निङ वाक हिँडेकाहरूको सिक्री लुट्ने पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकलसहित पाँच ...
read more -
नक्कली भुटानी शरणार्थी प्रकरण: आरजुको नाम लिएको अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । नेपाल प्रहरी महानिरीक्षक सचिवालयका ...
read more -
समाजवादी मोर्चा कांग्रेस र एमालेसँग मोलमोलाइ गरेर सत्तादोहन गर्न हो: बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चार दल सहभागी भई बनेको समाजवादी मोर्चाप्रति टिप्पणी गर्दै सत्तादोहनका लागि मोर्चा बनेको बताएका छन्।माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराइले सो ...
read more

















