-
संखुवासभा कारागार कैदी मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो
काठमाडौं–संखुुवासभा कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदी हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला ...
read more -
न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेनः प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन्।प्रधानन्यायाधीश श्रेष्ठलाई सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले अभिनन्दन गर्ने क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि ...
read more -
कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको वैधानिकतामाथि सर्वोच्च अदालतमा हालिएको रिट निवेदन हेर्न नमिल्ने सूचीमा परेको छ। सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र ईश्वरीप्रसाद खतिवडाको इजलासबाट छिनोफानो हुने भनिएको रिटमाथिको सुनुवाइका ...
read more -
महानगरका सामुदायिक विद्यालय वडाध्यक्षलाई जिम्मा दिने निर्णयमा रोक
काठमाडौं– काठमाडौं महानगरलाई नगरभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समिति हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह ...
read more






















