-
बिरामी यात्रु सडकमै अलपत्र छाडेको विषयमा यसो भन्छन् ट्याक्सी चालक(भिडियो )
आफ्नो ट्याक्सीमा चढेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउने ट्याक्सी चालकको कर्तव्य हो । यदि यात्रु विरामी परे परिवारलाई खबर गर्नू, अस्पतालसम्म पुर्याउने उनकै जिम्मेवारी हुन्छ । कतिपय बेला ट्याक्सी चालकले ...
read more -
राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) द्वारा १०९औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न
फागुन २४, काठमान्डौ राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) ले १०९औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आज एक नारीदिवस बिशेष कार्यक्रम सम्पन्न गरेको छ । रा.प्र.पा (संयुक्त)को केन्द्रिय कार्यालयमा आयोजित उक्त कार्यक्रम ...
read more -
पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण
पाल्पा– सरकारले पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । सरकारका ...
read more -
भ्रष्टचार नियन्त्रणको लागि सरकारले कडा कानुन ल्याउनुपर्यो
राधिका ढकाल काठमाडौ -चावहिलस्थित प्रेस्टिज मिडिया प्रा.ली मा आयोजित " भ्रष्टचार नियन्त्रण तथा सु -सासनका लागि नागरिकको भूमिका"विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक हप्ता शुक्रबार समसामयिक बिषयमा अन्तर्क्रिया कार्यक्रम ...
read more -
'नेपालबाट प्रतिभा पलायन हुनुका कारण र यसका दिर्घकालिन असरहरु' बिषयक अन्तरकृया सम्पन्न
५ असार -काठमाण्डौको चाबहिल स्थित प्रेस्टिज मिडिया प्रालिमा 'नेपालबाट प्रतिभा पलायन हुनुका कारण र यसका दिर्घकालिन असरहरु'बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । प्रतेक हप्ता शुक्रवार समसामयिक बिषयमा अन्तर्कृया क्रार्यक्रम ...
read more






















