Exclusive News Monday, 1 Apr, 2019
Prestige Media

बिरामी यात्रु सडकमै अलपत्र छाडेको विषयमा यसो भन्छन् ट्याक्सी चालक(भिडियो )

आफ्नो ट्याक्सीमा चढेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउने ट्याक्सी चालकको कर्तव्य हो ।

यदि यात्रु विरामी परे परिवारलाई खबर गर्नू, अस्पतालसम्म पुर्‍याउने उनकै जिम्मेवारी हुन्छ । कतिपय बेला ट्याक्सी चालकले सवारीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गरेका उदाहरण पनि छन् । तर, काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुलाई हृदयघात भएपछि अस्पताल पुर्‍याउनु त परको कुरा जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छाडेका छन् ।

उनले मानवीयता समेत भूलेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ । त्यसकै आधारमा प्रहरीले बा १ ज ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

छोरा प्रविणले उनलाई ट्याक्सीमा चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । तर, ट्याक्सी चढेको २० मिनेटभित्र रञ्जितलाई रोगले च्याप्छ ।

त्यो देखेका आत्तिएका ट्याक्सी चालकले उनलाई नजिकै रहेको अस्पताल लानुको साटो जबरजस्ती ट्याक्सीबाट निकाल्छन् । केहीवेरमा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीले उनलाई हेल्पिङ ह्याण्डस् हस्पिटलमा पुर्‍याउँछन् । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् ।यस बिषयमा के भन्छन् त ट्याक्सी चालकहरु;हेरौ ट्याक्सी चालकको प्रतिकृया 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL