राजनीति / देश
Thursday, 20 Sep, 2018
संबिधान दिबसको अबसर पारी ल क्याम्पसमा अन्तर्क्रिया कार्यक्रम
संबिधान दिबस २०७५ को अबसरमा नेपाल ल क्याम्पसमा कानूनका बिध्यार्थी को संबिधान कार्यन्वयनमा भुमिका बिषयक अन्तर्कृया तथा जलपान कार्यक्रम सम्पन्न भएको छ त्यसैगरी साँझ दिप प्रज्वलन समेत गरिएको थियो । एल एल बि बिध्यार्थी
देबेन्द़ भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा, बक्ताहरू कलेज प्रमुख डा. डिएन पराजूली, अधिबक्ता सिताराम के .सी. ,ओम प्रकाश अर्याल,बिध्यार्थी हरू , राजकुमार उप्रेती,दिपक थापा, उमाकान्त शमाँ,अशोक राई,सुरज सेजूवाल, भरत भुसाल,देब बहादूर महत लगायतका बक्ताहरुले संबिधानको बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य बिष्णु प्रसाद खनाल र कार्यक्रम संचालन अनिता खनालले गर्नु भएको थियो ।







