-
मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर
एजेन्सीलन्डनबेलायती राजपरिवारको प्रतिनिधि बन्ने महत्वपूर्ण अवसर एक नेपालीले पाएका छन् । अवकाशप्राप्त गोरखा सैनिक मणिकुमार राईले यस्तो अवसर पाएका हुन् ।उनलाई बेलायती महारानीले ह्याम्पसायर काउन्टीका लागि डेपुटी लर्ड लेफ्टिनेन्ट पदमा ...
read more -
यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने
कोरोना महामारीका कारण यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।पूर्वराजाले शनिबार औपचारिक रुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति ...
read more -
कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि ५० प्रतिशत शैया छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत शैया ...
read more -
कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहे परीक्षामा सहभागी गराउन लोकसेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले दायर गरेको रिटको सुनुवाइ ...
read more -
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, पोखरेललाई रक्षामन्त्रीबाट गलहत्याइयो
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिकामन्त्रीमा लीलानाथ श्रेष्ठ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । यी तीनै ओली निकटका हुन् ...
read more
















