-
विवेकशील साझाले पार्टी कार्यालयमा सार्वजनिक गर्यो साँस्कृतिक मानचित्र
काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ। पार्टीले नयाँ पुस्तालाई गौरवमय ...
read more -
इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षले गर्यो आक्रमणको प्रयास
विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् ...
read more -
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । अध्यक्ष तिमिल्सिनाले कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे ...
read more -
उपेन्द्र यादवको दाबीः जसपाकै कारण संघीयता आयो, नागरिकताको समस्या समाधान भयो
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै कारण देशभा संघीयता आएको बताएका छन्।आइतबार पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष यादवले जसपा नभएको भए मुलुकमा संघीयता आउँदै नआउने बताए। ...
read more -
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी ...
read more -
मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्।उनले महानगरका मेयर बालेन शाहको कार्यशैली र पद्धतिमा आफ्नो विचार मेल नखाएको भन्दै शिक्षा सल्लाहकार पदबाट राजीनामा दिएकी हुन्। उनले पछिल्ला घटनाक्रममा महानगरका ...
read more -
नेपाल विश्वभरका योग अध्येताहरूको मूल गन्तव्य बन्न सक्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग सम्बन्धी ज्ञान-विज्ञानको क्षेत्रमा अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन्। तस्विर;प्रधानमन्त्रीको सचिवालय अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ...
read more -
भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको घोषणा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएका छन्। आइतबार मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै ‘आदिपुरूष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने बताएका हुन्। ...
read more -
‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोक्न मन्त्रालयलाई बालेनको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका ...
read more -
सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय गरेको छैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्दै मन्त्री श्रेष्ठले बजेट वक्तव्यमा ...
read more -
व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको छ,फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय ...
read more















