-
नेपाल–भारत संयुक्त आयोगको बैठक, द्विपक्षीय सहकार्यबारे समीक्षा
काठमाडौं- नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु भएको छ।काठमाडौंको याक एन्ड यती होटलमा जारी बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका ...
read more -
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात सम्झौतामा हस्ताक्षर
काठमाडौं- नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।बिजुली ...
read more -
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौं– महिना दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।प्रचण्डले गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार ...
read more -
राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस–माओवादी बैठक निरन्तर
काठमाडौं–सत्तारुढ कांग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभा निर्वाचनको भागबन्डा मिलाउन आज पनि छलफलमा बसेका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच भागबन्डाबारे छलफल भएको हो।छलफलमा ...
read more -
गृह प्रशासन सुधार्न पूर्वमुख्यसचिव नेतृत्वको समितिबाट सुझाव माग
काठमाडौं–गृह मन्त्रालय र अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित पूर्वमुख्यसचिव नेतृत्वको समितिले सुझाव मागेको छ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मंसिरमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालको ...
read more -
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
काठमाडौं– न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद् सचिव रहेका ढकाललाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस ...
read more -
सहरी जनसंख्या पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदन सार्वजनिक
काठमाडौं– बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसंख्या करिब पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदन राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।तथ्यांक दिवस अवसरमा मंगलबार कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको ...
read more




















