प्रमुख समाचार Friday, 5 Jan, 2024
Prestige Media

एमालेबाट पाँच प्रदेशमा राष्ट्रिय सभा उम्मेदवार सिफारिस

काठमाडौं- एमालेका पाँच प्रदेश कमिटीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाइएका छ।
सातमध्ये पाँच एमाले प्रदेश कमिटीले राष्ट्रिय सभा उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएका हुन्। मधेस र बागमती प्रदेशले उम्मेदवार सिफारिस टुंग्याउन बाँकी छ।
बागमती प्रदेश कमिटीले पनि आजै उम्मेदवार सिफारिस गर्ने सचिव नवराज सिलवालले जानकारी दिए।
तहगत कमिटीबाट सिफारिस भएर आएका नामहरूको टुंगो लगाउन एमालेले आजै केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
कोसी प्रदेश कमिटीले उमानाथ ओली, हरिचरण बानियाँ, परशुराम अधिकारी, कर्ण घलेलाई सिफारिस गरेको छ।
महिलातर्फ रजनी मेचे, मेचीमाया धिमाल र रुक्मिणी कोइरालालाई सिफारिस गरेको छ।
गण्डकी प्रदेश कमिटीले चक्रबहादुर पराजुली, मोहनलाल शर्मा, ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ।
अपांगता÷अल्पसंख्यकतर्फ मेघराज आचार्य, हेमन्त शेरचन, मीना बराम सिफारिस भएका छन्।
महिलातर्फ सम्झना देवकोटा, कास्कीकी सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन्।
लुम्बिनी प्रदेशले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ।
सिफारिस गरिएकामा झपेन्द्र जिसी,सफर अलि मिया र शारदा शर्मा, कृष्णकुमारी गुरुङ, तुलसा केसी र एकमाया विश्वकर्मा छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ।
कृष्णबहादुर शाह, बलबहाुदुर महत, डिल्ली भट्ट सिफारिस भएका छन्।
हिक्मत विक, बलबहादुर नेपाली, पर्वत सुनार, रुकुम पश्चिमका शशिराम नेपाली सिफारिस भएका छन्।
महिलातर्फ बदमी क्वारा बोहरा, विमलाकुमारी शाही र सुभद्रा सिंह सिफारिस भएका छन्।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्री घिमिरे, कमला केसी र चित्रकुमारी चौधरी सिफारिस भएका छन्।
अल्पसंख्यकतर्फ हरिदत्त भट्ट, रामदत्त जोशी र अनिता ढुंगाना सिफारिस भएका छन्।
खुलातर्फ होरीलाल चौधरी, ईश्वरी खरेल, डिल्लीराज भट्ट र रंगमान शाही रहेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL