-
उद्योगमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे लगानी सम्मेलन केन्द्रित छलफल
काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गरेका छन्।नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख ...
read more -
सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद् बैठकमा सांसदले उठाएका विभिन्ना प्रश्नको उत्तर दिइरहेका छन्।आजको प्रतिनिधिसभा कार्यसूचीमा राखिएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी कांग्रेसले मागिरहेको राजीनामाबारे ...
read more -
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्री बने दीपक मनाङे
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री पाण्डले मन्त्रिपरिषद् पुनर्गठनमा सत्तारुढ नेकपा एसका सांसद रहे पनि पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे० ...
read more -
सुन तस्करी आरोपमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ
काठमाडौं– सुन तस्करी आरोपमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष, पूर्वअर्थमन्त्री एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। प्रतिनिधिसभाका पूर्वसभामुखसमेत रहेका महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं काठमाडौं ल्याएर बयानका ...
read more -
सुन तस्करी प्रकरणः गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन
काठमाडौं– ६४ केजी सुन तस्करी प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। आयोगले गृहमन्त्री लामिछानेलाई सुन तस्करी छानबिन ...
read more -
गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीसँग माग्यो जवाफ
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ। आजको बैठक प्रारम्भ हुनासाथ ...
read more -
सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्न माग
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा ...
read more -
रवि लामिछानेलाई मन्त्री बनाएकामा कांग्रेसको आपत्ति
काठमाडौं–प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो सत्ता समीकरणपछि गरिएको मन्त्रिपरिषद् विस्तारमा विवादास्पद छवि भएका व्यक्तिलाई मन्त्री बनाइएकामा सभामुखको ध्यानाकर्षण गराएको छ। कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएकामा आपत्ति जनाएको ...
read more -
आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको प्रधानमन्त्रीको दाबी
काठमाडौं–प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको दाबी गरेका छन्। प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका ...
read more


















