-
डाक्टर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण उपचारबाट वञ्चित
काठमाडौं– हेटौंडास्थित सन्चो अस्पतालका सहकर्मीद्वय कुटिएको विरोधमा डाक्टरले आकस्मिकबाहेकका सबै सेवा बन्द गरिँदा उपचार पाउनबाट सर्वसाधारण वञ्चित भएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सेवा ...
read more -
बर्दिबासमा ज्वरोले थलिए ८० विद्यार्थी
ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। महोत्तरी–बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौं ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ...
read more -
निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले ...
read more -
२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि ...
read more -
दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई ...
read more
















