Breaking News Wednesday, 29 Nov, 2017
Prestige Media

एमाले महोत्तरी जिल्ला अध्यक्षको निधन

एमाले महोत्तरी जिल्ला अध्यक्षको निधन

निधन भएका जिल्ला अध्यक्ष जामुन मण्डल । तस्बिर : राजकरण महतो

 

बर्दिबास :  नेकपा एमाले जिल्ला अध्यक्ष जामुन मण्डलको निधन भएको छ । चुनावी मैदानमा बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले बताए ।

चुनावी प्रचारप्रसारकै क्रममा करीब ४५ वर्षीय अध्यक्ष मण्डल दश दिन अघि महोत्तरीका भटौलियाको चुनावी सभामा बिरामी परेका थिए । पेट दुःखेपछि आफ्न्तजनहरुले जलेश्वरको अस्पतालमा उनलाई उपचार गराइएका थिए । थप उपचारको लागि जिल्ला अध्यक्ष मण्डललाई भारत लगिएको थियो ।

‘मझपरपुरमा उपचार गराइयो । त्यहाँ इलाज सम्भव भएन । पटना लगिएको थियो,’नेकपा एमालेका केन्द्रीय सदस्य मण्डलले भने,‘लिभरमा समस्या आएको थियो । उपचारकै क्रममा हाम्रो जिल्ला अध्यक्षको निधन भयो ।’ अध्यक्ष मण्डलको शव भारतबाट आज बिहान ल्याइएको छ ।

सोमबार मात्रै महोत्तरीको बर्दिबास नगरपालिका —३ कालापानीका पुराना नेकपा एमालेका स्थानीय नेता इन्द्रबहादुर पुलामीको असामायिक निधन थियो । चुनावी सभामै हृदयघात भएर उनको निधन भएको थियो ।

अन्नपूर्ण बाट सभार ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL