Uncategorized Friday, 9 Dec, 2016
Prestige Media

राजेश हमालले बडी शो गर्दै भने- मेरो जवानी रवर जस्तै हो

सामाजिक संजालमा रमाउन थालेसँगै नायक राजेश हमालले विभिन्न खालका तस्बिर फेसबुकमा राख्ने गरेका छन् । राजेश हमालले पोष्ट गरेको नयाँ तस्बिरमा उनले शरीर शो गरेका छन् । आफ्नो बडी शो गर्दै राजेशले फ्यानहरुलाई अचम्मित पनि बनाएका छन् । ५० बर्ष कटिसक्दा पनि राजेश हमालको फिट शरीरलाई लिएर धेरैले कमेन्ट पनि गरेका छन् ।

उनै हमाललाई लाग्छ, उनको जवानी यहि बडीले प्रतिनिधित्व गरेको छ । उनले रमाइलो जवाफ दिदै भने-‘मेरो जवानीको प्रतिनिधित्व मेरो यहि बडीले गरेको छ ।’
हमालका अनुसार उनको जवानी रवर जस्तै हो । जुन जति तन्कायो उती नै तन्कन्छ ।

राजेश हमाल कहिले बुढो हुँदैन भनेका यी चर्चित नायकको जवानी कहिलेसम्म तन्किदै जान्छ, यो भने प्रतिक्षा गर्नैपर्छ ।

अनलाइन खबर बाट साभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनको बिशाल अन्तरले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL