Uncategorized
Thursday, 29 Sep, 2016
यस वर्ष दसैंको टीकाप्रसाद ग्रहणको साइत बिहान ८ बजेर ४५ मिनेटमा
विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुनेछनेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार
यस वर्षको दसैंको टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटमा शुभ रहनेछ विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत मानिएको छ।
आश्विन शुक्ल दशमीका दिन रहेको छ मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत भए पनि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुनेछ विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत रहेको छ।








