Uncategorized Tuesday, 6 Mar, 2018
Prestige Media

२ रुपैया टिमले बनाउने भयो ‘डामाडोल’

चलचित्र दुइ रुपैयाको कुटुमा कुटु बोलको गीत ले नेपाली यूटुव बजारमा ५ करोड भन्दा बढि दर्शक पाएर एउटा रेकर्ड बनाएको छ । त्यहि फिल्म २ रुपैयाको टिमले नयाँ चलचित्र ‘डामाडोल’को घोषणा गरेको छ । केहि साता अघि चलचित्र ‘२ रुपैयाँ’ टीमले चलचित्रको सिक्वेल बनाउने कुराले मिडियामा राम्रै चर्चा पायो तर निर्माण टीमले अब ‘२ रुपैयाँ’को सिक्वेल चलचित्र  नभई ‘डामाडोल’ बनाउने भएको छ ।

आशिफ शाह र निश्चल बस्नेतको मुख्य भुमिका रहने चलचित्र ‘डामाडोल’ लाई ‘२ रुपैयाँ’ निर्देशक असिम शाहले नै निर्देशन गर्दैछन् । जी टु वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र बैशाख १५ गतेबाट छायांकनमा जानेछ ।२०७५ असोज ४ गते प्रदर्शन गरिने चलचित्रको नायिका भने अहिलेसम्म पक्का भईसकेको छैन ।चलचित्रमा २ रुपैयाकै मुख्य कलाकार हुने बुझिएको छ । चलचित्रको बारेमा अफिसियल रुपमा जानकारी नगराएता पनि निर्देशक शाहले सामाजिक संजालमा चलचित्रको नाम भने रिभिल गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL