-
मर्स्याङ्दी आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन
काठमाडौं– आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ। केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले समयमै वर्षा भएकाले जेठ दोस्रो सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै ...
read more -
ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सकियो
काठमाडौं–देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको ...
read more -
प्रदेशसभाबाट विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे
काठमाडौं–गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो। जेठ ...
read more -
४०० केभी हेटौंडा सबस्टेसन निर्माण, ४ हजार मेगावाटको विद्युत् पूर्वाधार संरचना तयार
काठमाडौं– देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगर–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ। ग्यास इन्सुलेटेड प्रणाली ९जीआइएस० प्रविधिमा आधारित स्वचालित ...
read more -
आईसीसी टी–२०ः नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित
काठमाडौं– आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको छ।नेपालले जितका लागि नेदरल्यान्डससामु १०७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य नेदरल्यान्डसले १८ ...
read more -
नेपाल र नेदरल्यान्डबीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण, ५००० खेलप्रेमीको जमघट हुने
काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्डबीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ। प्रत्यक्ष प्रसारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले ...
read more







