Exclusive News Tuesday, 4 Jun, 2024
Prestige Media

नेपाल र नेदरल्यान्डबीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण, ५००० खेलप्रेमीको जमघट हुने

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्डबीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ। प्रत्यक्ष प्रसारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ।
खेलकुद तथा युवामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रम सञ्चालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टल उपलब्ध हुनेछ।
ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारण नेपाली खेलकुदप्रेमीका अवीस्मरणीय क्षण हुनेछ। कम्तीमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भई नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन्। उनले नेपाली खेलप्रेमीलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरे। निःशुल्क प्रवेश रहेको कार्यक्रममा ५ बजेदेखि रंगशाला प्रवेश गर्न सकिनेछ।
नेपालको टी–२० विश्वकप २०२४ अन्तर्गतको पहिलो खेल आज राती ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले एक दशकपछि टी–२० विश्वकपमा भाग लिँदै छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL