-
नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई बस बगायो, त्रिशूलीमा बेपत्ता
काठमाडौं–नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ...
read more -
संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको ओली दाबी
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेबीचको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय नरहेको प्रस्ट पारेका छन्।उनले संविधान कार्यान्वयन प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने औंल्याए। एमाले पार्टी सचिवालय बैठकमा आयोजित ...
read more -
नक्कली लाइसेन्स बेच्ने यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं–फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को अनुसन्धानपछि उनीहरूविरुद्ध काठमाडौं ...
read more -
सिद्धार्थ राजमार्ग भासियो
काठमाडौं। स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झन्डै ५० मिटर सडक भासिएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं ...
read more -
सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद् सचिवालयलाई
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले संघीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई ...
read more -
प्रजिअलाई कार्यक्षेत्र नछाड्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं– गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका ...
read more






