कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्
Friday, 13 January 2017 | Radio PMC
फलेवास (पर्वत), २९ पुस । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी ...