प्रमुख समाचार
संख्या - 3512
-
भारतीय राजदूतावासद्वारा जुम्लाको दुर्गम गाविसलाई एम्बुलेन्स सहयोग
जुम्ला, १ माघ । जुम्लाको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स ...
read more

















