डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित
Wednesday, 25 May 2022 | Radio PMC
११ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित ...