विश्व Tuesday, 22 Mar, 2022
Prestige Media

रुससँग नेटो डरायो : जेलेन्स्की

रुस र युक्रेनबीचको लडाइँ भएको झन्डै एक महिना पुग्न लागिसक्यो । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले नेटोसँग युुक्रेनलाई आफ्नो गठबन्धनमा स्थान दिने कि नदिने भनेर सोधेका छन् । उनले रुससँग नेटो डराएको कुरा नै वास्तविकता भएको बताए । यसैगरी युक्रेनको विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको डोनेट्स्क र लुहान्स्कबाट लगभग २५०० युक्रेनी बच्चा अपहरण गरेर रुस पठाएको आरोप लगाएका छन् ।

अर्कोतिर युक्रेन युद्धका कारण युरोपमा शरणार्थी संकट लगातार बढिरहेको छ । जर्मनका विदेश मन्त्रीले युरोपेली संगठनलाई ८० लाख युक्रेनी शरणार्थीका लागि तयार हुन आग्रह गरेका छन् । यूएनएचआरसीको रिपोर्ट बमोजिम हालसम्म युक्रेनका १ करोडभन्दा बढी नागरिक शरणार्थीको रुपमा देशभित्रै वा बाहिर गइसकेका छन् ।


तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

नेपालले क्यानडालाई दियो जितका लागि २२५ रनको लक्ष्य

निफमा निर्णायक समिति सदस्य मनोनीत

अमेरिकी स्टक एक्सचेञ्ज नास्डकमा सूचीकृत हुँदै नेपाली कम्पनी फ्युजमेसिन्स

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इरानी मानव अधिरकारकर्मी नार्गेस मोहम्मादीले पाइन् यस वर्षको नोबेल पुरस्कार

अरूणाचल र अक्साई चीन समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL