खेलकुदको समस्या समाधान हुन्छ–मन्त्री श्रीपाइली
Thursday, 26 January 2017 | Radio PMC
काठमाडौँ, १३ माघ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेलकुदक्षेत्रभित्रका समस्या निरुपण गर्न आफू लागिपरेको बताउनुभएको छ । व्यवथापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आज बसेको बैठकमा ...