Breaking News Sunday, 26 Feb, 2017
Prestige Media

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बाजुरा, १५ फागुन । नवौँ राष्ट्रपति रनिङ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले गर्नुभएको हो । जिल्ला खेलकुद विकास समिति कार्यालय बाजुराको आयोजनामा भएको उक्त प्रतियोगिता जिल्लाको आटिचौर गाविसको दशरथ माविको खेलमैदानमा सञ्चालन गरिएको छ । प्रतियोगितामा जिल्लाका ६४ विद्यालयमध्ये २६ वटा मात्र सहभागी भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र रोकायाले बताउनुभयोे ।

प्रतियोगितामा १५ खेल खेलाइने छ । प्रतियोगिता यही फागुन १८ गतेसम्म सञ्चालन गरिनेछ । जिल्लाको नमुनाका रुपमा रहेको खेलमैदान जिल्लाका संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको लगानीमा निर्माण गरिएको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL