-
बालेन र हर्कको जित माओवादीलाई सबक:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको बताएका छन्। बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई ...
read more -
'अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस्':रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिएका छन् ।उनले बुधबार ‘(अ)मित्र’लाई सम्बोधन ...
read more -
सत्तापक्षकै सांसद भन्छिन्, ‘परमादेशकै सरकार भए पनि बजेट प्रस्तुत गर्न सकेकोमा बधाई’
काठमाडौं , सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद निरूदेवी जैरूले वर्तमान सरकार अदालतको परमादेशबाट बने पनि बजेट प्रस्तुत गर्न सफल हुनु उपलब्धिपूर्ण भएको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी ...
read more -
पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको ...
read more -
तारा एयरको जहाज दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला ...
read more






















