-
एकीकृत समाजवादीद्वारा नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष ...
read more -
सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी ...
read more -
अनेरास्ववियूमा भाँडभैलो- नरेशले समानान्तर कमिटी घोषणा गरे
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेपछि भाँडभैलो मच्चिएको छ । सङ्गठनको अध्यक्षको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि रुष्ट बनेकाहरूले नरेश न्यौपानेको नेतृत्वमा नयाँ कमिटीको ...
read more -
नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको छ । ...
read more -
सांसदबाट टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण : इप्पान
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सांसदबाट टेक एन्ड पे पीपीएको प्रावधान हटाउने घोषणा गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इप्पानले सांसदबाट टेक एन्ड ...
read more -
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका ...
read more -
रास्वपा र राप्रपालाई सरकारको आग्रहः हठ त्यागेर संसदीय कारबाहीमा सहभागी हुनुस
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्ष दललाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले ...
read more -
विशेष अदालतमा पूर्व प्रम माधव नेपालको बयान सुरु, थुनछेक बहस आजै
काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बयानकालागि विशेष अदालत पुग्नुभएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उहाँ आजअदालतमा ...
read more










