राजनीति / देश
संख्या - 3290
-
वर्षमान पुनलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको सुमेरू अस्पतालमा पुगेर पुनलाई भेटेका हुन्। अस्पतालमा पुगेर उनले पुनको स्वास्थ्य अवस्था बुझेका हुन्। ...
read more -
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको सचिवालय बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय ...
read more























