-
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्। उनीहरुको भेटघाट प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केन्द्रित रहेको ...
read more -
मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए छुट सुविधा नदिने ६८ अस्पतालको सूची
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालहरूको सूची बुझाएका छन्। मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाएको कारबाहीको दायरामा ल्याउन आग्रह गरेको ...
read more -
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन्।मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त ...
read more -
राजमार्ग विस्तारका लागि भत्काइयो भोर्लेटारचोकको सहिदगेट
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट ...
read more -
रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाको माग
राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्। ‘टीकापुर हत्याकाण्डका नाइके वा ...
read more





















