-
नक्कली लाइसेन्स बेच्ने यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं–फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को अनुसन्धानपछि उनीहरूविरुद्ध काठमाडौं ...
read more -
सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद् सचिवालयलाई
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले संघीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आज सचिवालयका महासचिवलाई ...
read more -
प्रजिअलाई कार्यक्षेत्र नछाड्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं– गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका ...
read more -
रास्वपा केन्द्रीय समिति बैठकः विरोधस्वरुप मुखमै कालो टेप टाँसेर सहभागी भए महामन्त्री ढकाल
काठमाडौं– सत्ता वर्हिगमन हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक लाइभ ९प्रत्यक्ष प्रसारण० नगरेपछि महामन्त्री डा। मुकुल ढकालले सांकेतिक विरोधस्वरुप मुखमा कालो टेप टाँसेर सहभागी भएका छन्। बुधबार ...
read more -
कांग्रेस भ्रातृ संगठनको महाधिवेशन गराउन निर्देशक समिति गठन
काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन सोमबार फरक भ्रातृ संघका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ। निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न ...
read more -
माओवादी पदाधिकारी बैठकः प्रधानमन्त्रीले राजीनामा नदिने
काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्रको बालुवाटार बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेबीचको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा नदिने निर्णय गरेको छ। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आलोपालो ...
read more -
भ्रष्टाचार आरोपमा मुख्यसचिव अर्याल निलम्बित भएपछि गड्तौलालाई निमित्तको जिम्मेवारी
काठमाडौं–। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ। आज ...
read more






